Connect with us
Kapilvast Forest

कपिलवस्तुबाट ३१ जना जुवाडे पक्राउ

२०७८, १९ कार्तिक शुक्रबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

कपिलवस्तु-कपिलवस्तुबाट ६ लाख    १८ हजार सहित ३१ जना जुवाडे पक्राउ परेका छन् ।वाणगंगाको तिनैया गाउँबाट १२ जना र बैरियाबाट १९ जना गरी ३१ जना जुवाडेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।जुवा खेलिरहेको भन्दै सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट गएको प्रहरी टोलीले जुवाका दुई खालमा गरी ३१ जना जुवाडे सहित ७६ हजार र बैरियाबाट ५ लाख ४२ हजार बढीको रकम समेत जुवा खालबाट प्रहरीले बरामद गरेको छ ।

 

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu