Connect with us
Kapilvast Forest

विश्वभर फेरि बढ्यो दैनिक संक्रमितको संख्या

२०७८, १५ मंसिर बुधबारमा प्रकाशित

 

काठमाडौँ – विश्वभर ५ लाख ६८ हजार ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा ४ लाख ७६ हजार ५८३ संक्रमित निको भएका छन् भने ७ हजार ४१० जना संक्रमितको मृत्यु भएको छ ।

थपिनेमा अमेरिकामा ९१ हजार ५००, फ्रान्समा ४७ हजार १७७, जर्मनीमा ५५ हजार ८८०, बेलायतमा ३९ हजार ७१६, रुसमा ३२ हजार ६४८ र टर्कीमा २५ हजार २१६ जना छन् ।

संक्रमणमुक्त हुनेमा अमेरिकामा ७४ हजार १००, जर्मनीमा ४० हजार ५००, बेलायतमा ३६ हजार ७८८, रुसमा ३३ हजार ४४२, टर्कीमा २४ हजार ४९८ रहेका छन् ।यही अवधिमा कोरोनाबाट मृत्यु हुनेमा रुसका एक हजार २२९ जना, अमेरिकमा एक हजार २४१, जर्मनीमा ४८५, युक्रेनमा ५६१, पोल्याण्डमा ५६१, ब्राजिलमा ३२६ र टर्कीमा २०७ जना छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu