Connect with us
Kapilvast Forest

राष्ट्रपति भण्डारी कपिलवस्तुमा( फोटोफिचर)

२०७८, १६ मंसिर बिहीबारमा प्रकाशित

 

कपिलवस्तु-राष्ट्रपति विद्यादेवी भण्डारी आई पग्नु भएको छ ।कपिलवस्तुको बाणगंगा २ नन्दनगरमा २७ औं ज्ञानमहायज्ञ समुद्घाटन गर्न उहाँ आउनु भएको हो।

यज्ञ सम्पादन आयोजन मूल समितिका संयोजक बालाराम ज्ञवालीका अनुसार विहीबार विहान ज्ञानमहायज्ञ समुद्घाटन गर्न हेलिकप्टरमार्फत् उहाँ आउनु भएको हो।

राष्ट्रपति भण्डारीलाई आफ्नौ भूमिमा स्वागत गर्न जिल्ला वासि नै खुसि भएका छन ।मंसिर २२ गतेसम्म हुने महायज्ञमा यसपटक अन्र्तराष्ट्रिय कथाबाचक आचार्य पण्डीत श्री सत्यराज अवस्थी वृन्दावन ९भारत०ले कथा बाचन गर्नु हुनेछ । यस्तै हरेक दिन साँझ ६ बजेदेखि ८ बजेसम्म संगीतमय महाआरती हुने छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu