Connect with us
Kapilvast Forest

शनिबार माधव नेपाल अर्घाखाँची आउदै

२०७८, १७ मंसिर शुक्रबारमा प्रकाशित

कपिलवस्तु -पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल शनिबार अर्घाखाँची आउनुहुने भएको छ । यही मंसिर १८ गते सन्धिखर्कको सभागृहमा हुने कार्यक्रमलाई सम्बोधन आउने नेकपा (एस) अर्घाखाची प्रचार विभाग प्रमुख नारायण शर्माले बताउनुभयो ।

कार्यक्रमलाई अध्यक्ष नेपालसंगै पार्टीका केद्रिय उपमहासचिव डाक्टर विजय पौडल, लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासी, पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणी चौधरी लगाएतका नेताले सम्बोधन गर्ने नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष राम बहादुर चौहानले जानकारी दिनुभयो ।

नेकपा एकीकृत समाजवादीले अर्घाखाचीका ६ वटै पालिकामा कमिटी गठन गरेको छ । पछिल्लो समय नेकपा एस प्रति जनताको आकर्षण बढेको र चुनाव जित्नगेरी काम गरेको अध्यक्ष चौहानले बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu