Connect with us
Kapilvast Forest

कपिलवस्तुकोमा पानीमा डुबेर डेढ वर्षिया बालिकाको ज्यान गयो

२०७८, १७ मंसिर शुक्रबारमा प्रकाशित

 

 

 

कपिलवस्तु – कपिलवस्तुमा खाल्डोमा जमेको पानिमा डुबेर डेढ वर्षिया बालिकाको ज्यान गएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका–५ प्रेमनगरस्थित बिबिएस इँटाभट्टामा काम गर्ने कैलाली जोशिपुर गाउँपालिका १ पिपरकोटी घर भएका प्रबिन कुमार दंगौडाकी डेढ वर्षीया छोरी आकृति दंगौडाको डुबेर बिहीबार दिउँसो ज्यान गएको हो ।

खेल्ने क्रममा सोही इँटाभट्टा नजिक रहेको पानी जम्मा भएको खाडलमा डुबेर अशक्त भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu