Connect with us
Kapilvast Forest

अभिनेत्री करिश्मा मानन्धर १२ कक्षामा उत्तीर्ण

२०७८, १७ मंसिर शुक्रबारमा प्रकाशित

काठमाडौं- पढ्नलाई कुनै उमेरको हदबन्दी हुँदैन भनेर अभिनेत्री करिश्मा मानन्धरले सावित गरिदिनु भएको छ । आज प्रकाशन भएको १२ कक्षाको परीक्षमा उहाँ उत्तीर्ण हनु भएके छ । राष्ट्रिय परीक्षा बोर्डले गत भदौ(असोजमा लिएको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो।

काठमाडौंको गोदावरीस्थित किटिनी माविबाट परीक्षा दिएकी उहाँले २.४१ जीपीए ल्याएकी छन्। नतिजाबाट आफू खुसी रहेको उहाँले बताउनु भएको छ । कोरोना महामारीका कारण कलेजहरु सञ्चालन हुन सकेका थिएनन्। अनलाइन क्लास गरेरै उहाँले २.४१ जीपीए ल्याउन सफल हुनु भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu