Connect with us
Kapilvast Forest

राष्ट्रपति पदका पूर्वउम्मेदवार डोलको निधन

२०७८, २० मंसिर सोमबारमा प्रकाशित

 

एजेन्सी -अमेरिकामा सन् १९९६ मा राष्ट्रपति पदका पूर्वउम्मेदवार बब डोलको निधन भएको छ । डोलको ९८ वर्षको उमेरमा सोमबार निधन भएको हो । फोक्सोको क्यान्सरबाट पीडित उहाँको निधन भएको हो । राष्ट्रपति निर्वाचनमा उहाँले डेमोक्र्याटिक दलका नेता बिल क्लिन्टनसँग प्रतिस्पर्धा गर्नु भएको थियो ।

राष्ट्रपति जो बाइडनले डोलको निधनप्रति गहिरो संवेदनना व्यक्त गर्नु भएके छ । डोल आफूले इतिहासमा विरलै देखिएका राजनीतिज्ञ भएको राष्ट्रपति बाइडेनले टिप्पणी गर्नु भएकोे छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu