Connect with us
Kapilvast Forest

अमेरिकामा एकैदिन ५ लाख ९ हजार संक्रमित थपिए, २१ सय ४९ को मृत्यु

२०७८, ७ माघ शुक्रबारमा प्रकाशित

एजेन्सी -अमेरिकामा पछिल्लो २४ घण्टाको अवधिमा थप ५ लाख ९ हजार ८५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै, उक्त अवधिमा यसबाट ज्यान गुमाउनेको संख्या २१४९ रहेका छन् भने १ लाख ५ हजार ६३३ जना संक्रमणमुक्त भएका छन् ।

अमेरिकामा हालसम्म कोरोनाबाट ८ लाख ८३ हजार बढीले ज्यान गुमाइसकेका छन् भने हाल २ करोड ५४ लाख ३६ हजार ७०१ सक्रिय संक्रमित छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu