Connect with us
Kapilvast Forest

सहारा मरुभूमिमा हिमपात फोटोफिचर

२०७८, ७ माघ शुक्रबारमा प्रकाशित

तस्वीर : बाव मिडियाका फोटोग्राफर

काठमाडौं- सहारा मरुभूमिमा हिमपात भएको छ । नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा पर्ने सहारा मरुभूमिमा हल्का हिमपात भएको बीबीसीले जनाएको छ ।

यहाँ सबैभन्दा पहिले सन् १९७९ मा पहिलो पटक हिमपात भएको थियो । त्यतिबेला आश्चर्यजनक मानिएको थियो । तर त्यसयता सन् २०२१, २०१८ र २०१७ मा पनि यहाँ हिमपात भएको थियो । त्यसैले अहिले सहारा मरुभूमिमा हिमपात हुनु सामान्य जस्तै मान्न थालिएको छ ।

सहारा मरुभूमिको न्यूनतम तापक्रम माइनस २ डिग्री सेल्सियस पुग्दा हिमपात भएको हो । यहाँको अधिकतम तापक्रम ५८ देखि ६० डिग्री सेल्सियससम्म पुग्छ ।सहारा मरुभूमिमा अहिले हल्का हिमपात हुँदा बुट्टा भरेको जस्तो सुन्दर दृष्य देखिएको छ । त्यो दृष्यलाई बाव मिडियाका फोटोग्राफर करिब बोचेताले क्यामरामा कैद गरेका छन् । उक्त तस्वीर सोसल मिडियामा भाइरल भइरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu