Connect with us
Kapilvast Forest

अस्मिता डल्लाकोटीको “दिल मा बसेकी” सार्वजनिक (भिडियो सहित )

२०७८, १ फाल्गुन आईतवारमा प्रकाशित

 

काठमाडौं-पछिल्लो समय नेपाी लाइभ लोक दोहोरीमा सबैले रुचाएकि लोक गित सार्वजनिक अस्मिता डल्लाकोटिको दिलमा बसेकि सार्वजनिक भएको छ । स्मिता स्नहा इण्टरटेण्मेण्ट युटुब च्यानल बाट आज (आइतबार ) बजारमा आएको डल्लाकोटीको नया गित “दिल मा बसेकी” राजन कार्कीको शब्द संगित रहेको गितमा कार्कि र डल्लाकोटिले स्वर दिएका छन । सार्वजनिक गीतको भिडियोमा स्यम अस्मिता डल्लाकोटी र बिजय पुनले अभिनय गरेका छन जसको निर्देशन प्रकाश भट्टले गरेका छन् । उक्त भिडियोलाई छायाकन नवराज उप्रेती तथा बिष्णु सर्माको सम्पादन रहेको छ ।

भिडियो  –

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu