Connect with us
Kapilvast Forest

गायक अधिकारीको ‘मलम पट्टी ‘ सार्वजनिक

२०७८, ३ फाल्गुन मंगलवारमा प्रकाशित

कपिलवस्तु – चर्चिच लोक तथा दोहोरी गायक गणेश अधिकारी र गायिका सुनिता बूढाको आवाज मलम पट्टी शीर्षक गीतको सार्वजनिक भएको छ।

छोटो समयमै सबै माझ राम्रो परिचय बनाउन सफल गायक गणेश अधिकारीको अधिकारीकै शब्द सिर्जना रहेको गितमा सारिका केसी,सुवास अर्याल,सुजन शर्मा र अप्सरा खरेलको अभिनय रहेको छ  योग्सना डिजिटलले बजार व्यवस्थापन गरेको गितको स्मृति तिमिल्सिनाले निर्देशन गर्नु भएको छ ।

सार्वजनिक भएको वियोगान्त गीतमा विदेशिने नेपाली र माया प्रेममा बिछोड हुने कथालाई उनले अरुले भन्दा फरक ढंगले गीतमा उठाउने गर्दछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu