Connect with us
Kapilvast Forest

प्रतिनिधि सभा बैठकमा एमाले सांसदको नाराबाजी

२०७८, १५ फाल्गुन आईतवारमा प्रकाशित

 

काठमाडौं- प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरुले नाराबाजी गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गरे लगत्तै एमालेका सांसदहरुले नाराबाजी सुरु गरेका हुन् ।आइतबार बैठकमा एमसीसी अनुमोदन गर्ने कार्यसूची छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu