Connect with us
Kapilvast Forest

रुसविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा युक्रेनको उजुरी 

२०७८, १५ फाल्गुन आईतवारमा प्रकाशित

 

एजेन्सी-युक्रेनले रुसविरुद्ध तत्काल हस्तक्षेप गर्न अन्तर्राष्ट्रिय अदालतमा उजुरी दिएको छ ।

बीबीसीका अनुसार मस्कोको आक्रमणलाई रोक्न आदेश दिन आग्रह गर्दै आफ्नो देशले इन्टरनेसनल कोर्ट अफ जस्टिस (आईसीजे)मा उजुरी दिएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताए । हेगमा रहेको आईसीजे संयुक्त राष्ट्रसंघको सर्वोच्च अदालत हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu