Connect with us
Kapilvast Forest

माओवादी केन्द्रले शिवराजमा आज राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम गर्ने

२०७८, १३ चैत्र आईतवारमा प्रकाशित

कपिलवस्तु-नेकपा माओवादी केन्द शिवराज नगर समितिले राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । चैत १३ गते आईतवार(आज) प्रतिनिधि सभा सदस्य जयपुरी घर्तीले प्रशिक्षण दिनुहुने भएको छ ।

स्थानीय तहको निर्वाचन नजिकिदै जादा माओवादी केन्द्रले प्रशिक्षण भेला कार्यक्रम आयोजना गरिएको बताइएको छ । कार्यक्रममा अन्य केन्द्रिय नेता तथा प्रदेशका नेताहरुको पनि सहभागिता रहने नगर अध्यक्ष दिनेश पुनले बताउनुभयो ।

शिवराज नगरपालिका वडा ३ मा रहेको सुपा देउराली रिसोर्टमा प्रशिक्षण कार्यक्रम हुने भएकोले सहभागिताको लागि नेता तथा कार्यक्रताहरुलाइ नगर सचिव भरत पोख्रलेले आग्रह गर्नुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu