Connect with us
Kapilvast Forest

बुद्धस्थल कुदान: जहाँ बुद्धले आफ्नो मातापिता भेटेका थिए-फोटो फिचर

२०७८, २३ चैत्र बुधबारमा प्रकाशित

तस्विर: सनिउल्ला धोबी\अर्जुन बेल्बासे

कपिलवस्तु– कुदान तौलिहवा खुनुवा सडक खण्डमा पर्ने कुदान तौलिहवा देखि करिव २।३ कि। मि। दक्षिण तर्फ पर्दछ । गौतम बुद्धले बुद्धत्तो (निर्वाण) प्राप्त गरिसकेपछि पहिलोपटक आफ्नो पिता राजा शुद्धोधनसंग भेट भएको स्थान कुदान हो ।

कुदान तीन प्रमुख कारणले महत्वपूर्ण बनेको छ । पहिलो सुद्धोधन महाराजले आफ्नो छोरा सिद्धार्थलाई विश्वले नै पुज्ने महामानव बुद्धको रुपमा देखेको स्थल हो ।

दोश्रो राजमुकुटका भागिदार छोरालाई वृद्ध राजा सुद्धोदनले काषाय वस्त्र अथवा गेरुवा कपडा दिएर चित्त बुझाउनु पर्ने स्थल पनि हो । त्यतिमात्र होइन, यहाँ त आफ्नो अंश माग्न आएका राहुललाई आफ्नो चेला सारिपुत्रमार्फत झन् प्रवजित गराएर युवराज हुने संभावनाबाट समेत च्युत गराएर धर्मको मार्गमा दोर्याएको स्थल हो यो ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu