Connect with us
Kapilvast Forest

प्रतिनिधि सभाको अर्को बैठक जेठ १२ गते बस्ने

२०७९, १० जेष्ठ मंगलवारमा प्रकाशित

 

काठमाडौं -संघीय संसद, प्रतिनिधि सभाको अर्को बैठक २०७९ जेठ १२ गते बिहीबार विहान ११ बजे बस्ने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको सरकारको नीति तथा कार्यक्रममाथि जेठ १२ र १३ गते छलफलका लागि समय तय भएको छ ।

 

मंगलबार बसेको दोस्रो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पेश गरेको धन्यवाद प्रस्ताव पारित भएसँगै सभामुख सापकोटाले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन अर्को बैठक जेठ १२ र १३ गत बस्ने घोषणा गरेका हुन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu