Connect with us
Kapilvast Forest

एमाले संसदीय दलको बैठक बस्दै

२०७९, ११ जेष्ठ बुधबारमा प्रकाशित

 

काठमाडौं -प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बोलाएको छ ।एमाले नेताहरुका अनुसार बैठक केहीबेरमा सुरु हुनेछ ।

 

सरकारले मंगलबार संसदमा पेश गरेको नीति तथा कार्यक्रम र आगामी बजेटबारे पार्टीको धारण तय गर्न एमालेको संसदीय दलको बैठक बस्न लागेको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu