Connect with us
Kapilvast Forest

थप ५ जनामा कोरोना संक्रमण पुष्टि, १२८ जना सक्रिय संक्रमित

२०७९, ११ जेष्ठ बुधबारमा प्रकाशित

 

काठमाडौं -पछिल्लो २४ घण्टामा देशभर ५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा २७१७ जनाको नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा ९ जना संक्रमण मुक्त भएका छन् भने १२८ जना सक्रिय संक्रमित रहेका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu