Connect with us
Kapilvast Forest

वृृद्धभत्ता लिन लाइनमा बसेका एक वृद्धको मृत्यु

२०७९, ११ जेष्ठ बुधबारमा प्रकाशित

death

 

धनगढी- कैलालीको धनगढीमा वृद्धभत्ता लिन लाइनमा बसेका एक वृृद्धको मृत्यु भएको छ ।प्रहरीका अनुसार धनगढी–१८ फूलबारीका ७४ वर्षीय गुलिराम चौधरीको मंगलबार मृत्यु भएको हो । भत्ता बुझ्न धनगढी–१८ को वडा कार्यलय पुगेका चौधरी एकाएक ढलेपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

उनी दम र मधुमेह रोगको पीडित रहेकाे धनगढी–१८ का वडा अध्यक्ष भुवन रिजालले जानकारी दिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu