Connect with us
Kapilvast Forest

गणेश अधिकारी र वर्षा लम्सालको ‘अन्तिम निर्णय ’  सार्वजनिक

२०७९, २० जेष्ठ शुक्रबारमा प्रकाशित

कपिलवस्तु-जन्मदिनको अबसर पारेर नेपाली लोक संगित जगतका चर्चित सर्जक एवंम लोक गायक गणेश अधिकारीको   ‘अन्तिम निर्णय ’ सार्बजनिक भएको छ ।

लामो समय देखि गित संगितको दुनियाबाट आफनो वेग्लै परिचय कायम गरेका अधिकारी पछिल्ले समय सर्वपृय गायकको रुपमा चिनिन्छन ।

दिपिका म्युजिक युटुब च्यानल बाट सार्बजनिक भएको गितमा गणेश अधिकारी र गायिका सीता घिमिरेले आवज भरेका छन ।

संञ्चारकर्मि बासुदेव पोखरेलको शब्द सिर्जना रहेको गितको भिडियोमा वर्षा लम्साल र स्वयम गणेश अधिकारीको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu