Connect with us
Kapilvast Forest

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन बैठकका एजेन्डा

२०७९, १९ असार आईतवारमा प्रकाशित

काठमाडौं- प्रमुख विपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
उहाले आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको बताउनुभयाे।

बैठकले आगामी सङ्घीय निर्वाचनलाई लक्षित गरेर नेताहरूलाई विभिन्न जिम्मेवारी दिने बताइएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu