Connect with us
Kapilvast Forest

गायक भण्डारीको तिजको गित “माइतीको आगनी” सार्बजनिक

२०७९, २० श्रावण शुक्रबारमा प्रकाशित

कपिलवस्तु – युवा पुस्ताको आसलाग्दो गायक दिपक भण्डारीको नयाँ तिजको गित ”माइतिको आगनी शुक्रवार ”सार्बजनिक भएको छ ।
सुमधुर स्वरका धनी भण्डारीको यो गित श्रीनगर फिल्मस् युटुब च्यानल मार्फत सार्बजनिक भएको हो ।
हरितालिका तिज नजिकिदै गर्दा गितहरु पनि बजार मा निरन्तर आउने क्रम जारी छ यसै बिच मा भर्खरै “माइतिको आगनी ” तीज गित सार्वजनिक गरिएको गायक भण्डारीले जानकारी दिनुभयो ।
दिपक भन्डारी , सन्दिप न्यौपाने, सुनिता बुढाको सुमुधुर स्वर मा सजिएको यस गितमा गायक दिपक भण्डारीको लय शब्द रहेको छ । मनिष पन्थको निर्देशनमा रहेको गितमा अभिनय हास्यव्यङ्ग्य कलाकार कमल गाउँले , सुमन पौडेल , निशा न्यौपाने, नारायणी खत्री रहेको म्युजिक भिडियो क्रोयोग्राफर लोकेन्द्र शाहले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस:-  https://youtu.be/WDAPb4aNI1E

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu