Connect with us
Kapilvast Forest

रिलायबलको सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

२०७९, २१ श्रावण शनिबारमा प्रकाशित

सनिउल्ला धोबी-

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ,लिमिटेड चन्द्रौटा शाखाको आयोजनामा सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । सम्मान तथा उत्प्रेरणा कार्यक्रममालाई सम्बोधन गर्दै युवा नेता तथा समाजसेवी रहिश शाहले विमा गर्नु आर्थिक बचत सगै भविष्य सुरक्षित भएको बताउनुभयो ।

समाजमा सुरक्षित विमा कम्पनीको रुपमा नाम कमाएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ,लिमिटेड चन्द्रौटा शाखामा विमा गराउन आम नागरिकहरुलाई युवा नेता शाहले आग्रह गर्नुभयो ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ,लिमिटेड चन्द्रौटा शाखामा उत्कृष्ट कार्य गरेकोले ८ जनालाई सम्मान गरेको शाखा प्रमुख देवलाल सापकोटाले जानकारी दिनुभयो ।

सम्मान तथा उत्प्रेरणा कार्यक्रममा सहभागीहरुले अनुभव आदानप्रदान गरेको मार्केटिङ म्यानेजर सत्येन्द्र चतुर्बेदीले बताउनुभयो । 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu