Connect with us
Kapilvast Forest

सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट अस्पताल भर्ना

२०७९, २५ श्रावण बुधबारमा प्रकाशित

धनगढी- स्वास्थ्यमा समस्या भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अस्पताल भर्ना हुनुभएको छ । सेती प्रादेशिक अस्पतालमा आज उहाँ भर्ना हुनु भएको हो स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उपचारका लागि अस्पतालमा भर्ना भएको मुख्यमन्त्रीले आफ्नो फेसबुक पेजमार्फत जनाएका हुन् । मुख्यमन्त्रीलाई अस्पतालमा स्लाइन पानीलगाइएको हो । यसैगरी उहाँको रगत पनि चेकजाँच गरिएको भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu