Connect with us
Kapilvast Forest

‘लाल सिंह चड्ढा’ काे व्यापार २० प्रतिशतले बढ्याे

२०७९, ३१ श्रावण मंगलवारमा प्रकाशित

काठमाडौं- आमिर खान अभिनित ‘लाल सिंह चड्ढा’ को रिलिजको तेस्रो दिन बक्स अफिस कलेक्सनमा सामान्य वृद्धि भएको छ । फिल्म रिलिज भएको दोस्रो दिन (शुक्रबार)को तुलनामा ‘लालसिंह चड्डा’को कारोबारमा २० प्रतिशत वृद्धि भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार (भारु) १८० करोडको बजेटमा बनेको ‘लाल सिंह चड्डा’ ले तेस्रो दिन करिब (भारु) ८.७५ करोडको व्यापार गरेको छ । यसअघि फिल्मले दोस्रो दिन ७.२६ करोड र पहिलो दिन ११.७ करोड कलेक्सन गरेको थियो । यस अनुसार फिल्मले भारतबाट तीन दिनमा अहिलेसम्म २७ करोड ७१ लाखको बक्स अफिस कलेक्सन गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu