Connect with us
Kapilvast Forest

एथलेटिक्स तर्फ कपिलवस्तुलाई ४ मेडल-विजय र्याली फोटो फिचर

२०७९, ८ आश्विन शनिबारमा प्रकाशित

कपिलवस्तु लुम्बिनी प्रदेश खेल परिषदद्वारा आयोजित लुम्बिनी प्रदेश स्तरित एथलेटिक्स तर्फ कपिलवस्तुले ४ मेडल प्राप्त गरेको छ । जिल्लाको बाणगंगामा भएको खेलमा एथलेटिक्स कराँते खेले कपिलवस्तुका खेलाडीहरु कराँते तर्फ रविद्र सुनार, खुम बहादुर खम्चा मगर, ताजेन्द्र घर्ती मगर टिम काता प्रथम भएका छन ।

त्यस्तै नेहा लोहार टिम कुमिते तर्फ प्रथम स्थान र रविना सुनार, दिलशन पुन कुमिते तर्फ तृतिय स्थान हासिल गरेको कराँते खेल प्रशिक्षक रामु सुनारले बताउनु भयो ।
मेडल जितेको खुुसीमा खेलाडीहरु आज कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको चन्द्रौटा बिजार विजय र्याली गरि परिक्रम गरेका छन ।

सन्जीवनी समुदायिक अस्पतालबाट सुरुभएको विजयी ्रेयाली चन्दौटा बजार घुमेको थियो । चन्द्रौटाका स्थानिय पत्रकारहरुले विजयी खेलाडीहरुलाई सम्मान गर्दै हौसला प्रदान गरेका थिए ।

 

 

 

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu