Connect with us
Kapilvast Forest

कपिलवस्तुको चन्द्रौटामा ओदान रेष्ट्रो संचालन

२०७९, २२ मंसिर बिहीबारमा प्रकाशित

कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा ओदान रेष्ट्रो संचालनमा आएको छ । वडा प्रहरी कार्यालय अगाडी रहेको पुरानो शिवराज रेष्टुरेण्टलाई आर्कषक व्यवस्थापन र परिवर्तन सहित नयाँ नाम ओदान रेष्ट्रो बाट संचालनमा ल्याइर्एको हो । आज प्रदेश शभा सदस्य अर्जुन कुमार केसिले रीवन काटेर रेष्ट्रोको विधिवत रुपमा उद्घाटन गर्नुभएको छ ।

युवा व्यवसायिहरु सुनिल गैरे, शिशिर पोख्रेल र विष्णु पाण्डले सामुहिक रुपमा रेष्ट्रो संचालनमा ल्याएको बताउदै चन्द्रौटा क्षेत्रमा अलि फरक ढगँबाट सेवा दिने उदेश्यले अगाडि बढेको बताउनुभएको छ ।

प्रदेश शभा सदस्य केसिले व्यवसायिक सफलताको शुभकामना दिनुभएको थियो । रेष्ट्रोको उद्घाटन कार्यक्रममा व्यापार सघं केन्द्रिय सदस्य महादेव पोख्रेल लगायत उद्योगि व्यवसायिहरुको सहभागिता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu