Connect with us
Kapilvast Forest

नेपाल कम्युनिस्ट पार्टी दुःख र सुखमा सधैँ जन्ताको साथमा छ

२०७९, ६ चैत्र सोमबारमा प्रकाशित

कपिलवस्तु जिल्ला को पश्चिम कपिलवस्तु शिवराज नगरपालिका वडा न:९ भगवानपुमा गत फागुन २७ गते गणेश के सी को पसलमा आगलागी भई भौतिक संरचना सहित पसलमा भएको नखद पैषा कागजात डकुमेन्ट सहिदको क्षेति भएको हो ।

त्यहीँबाट दुईवटा ग्यास सहित पट्टिकेर ठुलो आगलागी भएको हो । स्थानीय हरुको सहयोगमा र ईलाका प्रहरीको सहयोग र शिवराजनगरपालीका बाट आएको दम्कलले पनि पछि पुण रुपमा आगो निभाउन पुगेको हो ।

आज नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा पश्चिम कपिलवस्तु जिल्ला इन्चार्ज हेमन्त केसीको उपस्थितिमा नेपाल जिल्ला कम्युनिस्ट पार्टीकोपार्टीले नगद सहिद १५००० पन्ध हजार सहयोग हस्तान्तरण गरेको छ । उपस्थित पश्चिम कपिलवस्तु जिल्ला इन्चार्ज हेमन्त केसीको उपस्थितिमा जिल्ला सचिव पावेल केसी लगाएत स्थानीय पार्टी कमिटीको उपस्थिति भएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu