Connect with us
Kapilvast Forest

एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कंडेल २  मतले विजयी

२०८०, २० भाद्र बुधबारमा प्रकाशित

बुटवल – बुटवलमा जारी नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल विजयी हुनुभएको छ ।

बुटवलको अन्तरास्ट्रिय सभाहलमा सम्पन्न मतपरिणाम अनुसार अध्यक्षका प्रत्यासी हरि रिजाललाई २  मतले पराजित गर्दै कंडेल विजयी हुनुभएको हो ।

विजयी कंडेलले ४७९ मत प्राप्त गर्नुभयो भने रिजालले ४७७ मत प्राप्त गर्नुभयो ।

पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu