Connect with us
Kapilvast Forest

इलाम –२ मा सुहानको अग्रता

२०८१, १७ बैशाख सोमबारमा प्रकाशित

इलाम । प्रतिनिधिसभा सदस्य लागि इलाम निर्वाचन–२ पछिल्लो मतगणनाअनुसार नेकपा (एमाले)का उम्मेदवार सुहान नेम्वाङको अग्रता कायम नै छ ।

सुहानले आठ हजार ८९८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार २८० मत प्राप्त गरेका छन । सुहान खडका भन्दा दुई हजार ६१८ मतले अघि छन ।

यो इलाम क्षेत्र २ अन्तर्गत फाकफोकथुम र चुलाचुली गाउँपालिकाको गणना सकिँदाको परिणाम हो ।

यसैगरी, स्वतन्त्र उम्मेदवरा डकेन्द्रसिंह थेगिमले चार हजार ६३४ मत र राट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलनकुमार योङहाङ लिम्बूले एक हजार ३०५ मत प्राप्त गरेका छन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu