Connect with us
Kapilvast Forest

७५ वर्षमा नागरिकता

२०७६, ६ श्रावण सोमबारमा प्रकाशित

नुवाकोट । पञ्चकन्याकी एक वृद्धाले ७५ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरकी छन् । सदरमुकामदेखि ३० किलोमिटर पूर्वमा रहेको पञ्चकन्याकी किताकुमारी क्षेत्रीले जिल्ला प्रशासन कार्यालयबाट आइतबार नागरिकता लिएकी हुन् ।

हालसम्म वृद्धभत्ताबाट बञ्चित किताकुमारीले नागरिकतासँगै वृद्ध भत्ता पनि पाउने प्रशासन कार्यालयका अधिकृत धर्मराज भट्टले बताए । आजको अन्नपूर्ण पोष्टले छापेकाे छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu