Connect with us
Kapilvast Forest

दाङमा एनसेल टावरमा आगजनी

२०७६, ३ भाद्र मंगलवारमा प्रकाशित

दाङ । दाङमा दुरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको टावरमा आगजनी भएको छ । शान्तिनगर–५, रगैँजामा रहेको टावरमा गएराति १ बजे अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता डीएसपी विनोदविक्रम शाहले विप्लव समूहले आगजनी गरेको हुनसक्ने बताए । घटनाबारे अनुसन्धान भइरहेको शाहको भनाइ छ ।पछिल्लो समय विप्लव समूहले देशका विभिन्न भागमा रहेका एनसेल टावरमा आगजनी गर्दै आएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu