Connect with us
Kapilvast Forest

सुनको मूल्य बढ्यो

२०७६, ४ भाद्र बुधबारमा प्रकाशित

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ३ सयले बढेर प्रतितोला ७१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

यसअघि भदौ १ गते सुन प्रतितोला ५ सय रुपैयाँले घटेर ७१ हजार रुपैयाँ कायम भएको थियाे ।

सुनसँगै चाँदीको भाउ पनि थोरै बढेको छ। चाँदी तोलामा ५ रुपैयाँले बढेर ८३० रुपैयाँ पुगेको छ।

पछिल्लाे समय अन्तर्राष्टिय बजारमा सुनकाे मूल्य बढेकाले यसकाे प्रभाव नेपालमा पनि परेकाे हाे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu