Connect with us
Kapilvast Forest

रवि लामिछानेसहित तीनै जनाको बयान सकियो, थुनछेक बहस शुरू

२०७६, ९ भाद्र सोमबारमा प्रकाशित

चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछाने र युवराज कँडेलसहित तीनै जनाको बयान सकिएकाे छ । बयान सकिएपछि थुनछेक बहस शुरू भएको छ ।

जिल्ला अदालत चितवनका श्रेस्तेदार रुद्रमणि गिरीले अहिले न्यायाधीश हेमन्त रावलको इजलासमा थुनछेक बहस भइरहेको जानकारी दिनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu