हर्षोल्लासका साथ तीज मनाइँदै (फोटोफिचर)
काठमाडौं । हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज हर्षोल्लासका साथ मनाइँदै छ । विवाहित महिलाले पतिको दीर्घायु तथा अविवाहितले सुयोग्य वर पाउनका लागि अघिल्लो दिन राति अबेर दर खाएर भोलिपल्ट तीजको दिन निराहार ब्रत बसेर शिवको पूजा गर्ने परम्परा छ । तीजका अवसरमा पशुपतिनाथका साथै देशभरका शिवालयमा पूजा एवम् दर्शन गर्न भक्तजनको विहानैदेखि भीड लागेको छ ।
तीज पर्वका तस्बिरहरू हेर्नुहोस्