Connect with us
Kapilvast Forest

कृषि मन्त्री खनाललाई डेंगु

२०७६, १९ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं । कषि, पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाललाई डेंगुको संक्रमण देखिएको छ । डेंगु संक्रमणपछि उहाँको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

खनाललाई ज्वरो आउने, टाउँको दुख्ने समस्या देखिएपछि उहाँ निदान अस्पताल पुग्नुभएको थियो ।मन्त्री खनाललाई डेंगुको संक्रमण भएको आशंकापछि निदान अस्पताले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेफर गरेकाे थियाे ।

शुक्रराज अस्पतालमा रगत परीक्षण गराउँदा डेंगु संक्रमण भएको पुष्टी भएको मन्त्री खनालको निजी सचिवालयले जनाएको छ । मन्त्री खनाललाई बुधबारदेखि ग्राण्डी अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको जनाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu