Connect with us
Kapilvast Forest

बाबु नायक, छोरी नायिका

२०७६, २० भाद्र शुक्रबारमा प्रकाशित

काठमाडौं । चलचित्रमा बाबुछोरीले अभियन गर्नु ठूलो कुरा हैन । तर बाबु नायक छोरी नायिका भएर अभिनय गर्नु रमाइलो प्रसंग हो । यही २७ भदौबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने चलचित्र ‘हिरो नम्बर १ ’मा बाबुछोरी नै नायकनायिका छन् ।

यो चलचित्रलाई अभिनेता जयकिसन बस्नेतले निमार्ण निर्देशन गरेका हुन् । फिल्ममा नायकका रुपमा पनि जयकिसन नै छन् । यो फिल्मको मुख्य नायिकामा जयकिसनकी छोरी जान्ह्वी बस्नेत छिन् ।

फिल्ममा बाबुछोरी नायकनायिका भए पनि उनीहरुबीचको सम्बन्ध र चरित्रबारे बताइएको छैन । राजधानी दैनिकले खबर छापेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu