Connect with us
Kapilvast Forest

अमेरिकामा अपराध गरेका माकोब्स्की नेपालमा समातिए

२०७६, २१ भाद्र शनिबारमा प्रकाशित

arrested-thagi-pakrau

काठमाडौं । अमेरिकामा अपराध गरेर लुक्न नेपाल आएका एक अमेरिकी नागरिक पक्राउ परेका छन् । बाल यौन दुराचार मुद्दामा फरार नाथन माकोब्स्कीलाई बुधबार प्रहरीको विशेष ब्युरोले काठमाडौंमा पक्राउ गरेको हो ।

चीन हुँदै नेपाल आएका ५९ वर्षीय नाथनका नाममा अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) ले समेत रेड नोटिस जारी गरेको थियो । अध्यागमन विभागले उनलाई थुनामा राखि अमेरिका निष्कासनको प्रक्रिया अघि बढाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu