Connect with us
Kapilvast Forest

राेटरि क्लव अर्घाखाँचीद्धारा विध्यार्थिलाइ शैक्षिक सामाग्री

२०७६, ५ आश्विन आईतवारमा प्रकाशित

नेत्र  मरासानी आर्घाखाची असोज ५,

राेटरि क्लव अर्घाखाँची ले शितगङगा नगरपालिका २ मा रहेकाे सरस्वती मावि मा अध्यानरत बौद्धिक अपांग विध्यार्थि हरुलाइ शैक्षिक सामाग्री वितरण गरेकाे छ ।

कार्यक्रममा शितगङगा नगरपालिका प्रमुख सुर्य अधिकारिले बौद्धिक रुपमा अपांग हरु पनि समाजका सदस्य भएकाले सबैले सम्मान गर्नुपर्ने बताउनु भयो । उपप्रमुख टीका रेश्मिले फरक क्षमता भएका ब्यक्तिहरु लाई पनि नगर ले स्थान दिएको बताउनु भयो ।

उक्त कार्यक्रममा वाड नम्बर २ का अध्यक्ष गोबर्धन थापा,३ का अध्यक्ष हेमनाथ भुसाल,क्लवका पुर्व अध्यक्ष लिला गौतम , गोपाल पन्थी लागायतले क्लब ले गरेको काम का बारेमा जानकारी गराएका थिए । कार्यक्रम क्लवका अध्यक्ष हरि दमासेकाे अध्यक्षतामा सम्पन्न भएको छ ।असोज ५

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu