Connect with us
Kapilvast Forest

दशैको नाय गित सार्वजनिक(भिडियो सहित)

२०७६, ८ आश्विन बुधबारमा प्रकाशित

सारदा भुसाल कपिलवस्तु , हास्यकलाकार पुरुषाेतम भण्डारी पुर्खे बाले नया दशै गित किरिया खर्च बजारमा ल्यायका छन

समाजमा घट्ने घटनालाई अाधार बनायर गित ल्याईकाे हाे , जति छाेरा भयपनि बुढेसकालमा जन्मदिने बाबुकाे बाटाेमा कुकुर मरे जस्तै मर्नु परेकाे तिताे यथार्थ गितमा ल्याईयकाे छ,गित हेरेपछि अन्त्य सम्म हेर्नू पर्छ अाशु नझार्ने काेहि हुदैन ,गीति कथामा अाधारित गित सबैले हेरनुहाेला मनपरे सेयर गर्नुहाेला गितमा पुर्खे बा र सुकदेब अधिकारिकाे स्वर र पुर्खे बा कै शब्द रहेकाे छ भने पुरुषाेतम गैरेकाे लय रहेकाे छ ।

एल पि ढकालकाे परिकल्पना रहेकाे गित दुर्गा पाैडेलले निर्देशन गर्नु भयकाे छ।गितमा पुर्खे बा ,सुरज खरेल,बुद्ध गाैतमर गाेबिन्द कनाैजेले अभिनय गर्नु भयकाे छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu