नेकपाले उपसभमुख डा शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराएर सभामुखमा बनाउने तयारी गरेको छ । ‘सभामुख पद छोड्ने कुरै आउँदैन’ सांसद रामनाथ बिडारीले भन्नुभयाे, ‘उपसभामुख कांग्रेस वा अन्य दललाई दिए पनि सभामुख भने नेकपाले छोड्दैन ।’ अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।