Connect with us
Gautam Buddha community forest

राजनीति

नेकपाले सभामुख नछोड्ने

काठमाडौं । नेकपाले सभामुख पद नछोड्ने भएको छ । नेकपाले कृष्णबहादुर महराको राजीनामापछि रिक्त सभामुखमा आफ्नै पार्टीका संसदलाई ल्याउने योजना गरेको छ ।

नेकपाले उपसभमुख डा शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराएर सभामुखमा बनाउने तयारी गरेको छ । ‘सभामुख पद छोड्ने कुरै आउँदैन’ सांसद रामनाथ बिडारीले भन्नुभयाे, ‘उपसभामुख कांग्रेस वा अन्य दललाई दिए पनि सभामुख भने नेकपाले छोड्दैन ।’ अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

Advertisement Shivaraj
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

समाचार2 hours ago

कपिलवस्तु शिवराजमा खानेपानी उपभोक्ता समिति गठन

नवराज पौडेल, कपिलवस्तु कार्तिक ०५, कपिलवस्तुको शिवराज नगरपालिका ३ मा खानेपानी उपभोक्ता समिति गठन गरिएको छ । शिवराज नगरपालिका ३...

समाचार10 hours ago

थप २५ विद्युतीय बस खरीद गर्दै सुन्दर यातायात

काठमाडौं। चार बसबाट नेपालमा पहिलो पटक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायातले यही वर्षभित्रै थप २५ बस थप गर्ने भएको...

समाचार10 hours ago

यसवर्षको तिहारमा पनि रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिर नखुल्ने

काठमाडौं : भाइटीकाको दिनमा मात्रै खुल्ने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिर यस वर्ष पनि नखुल्ने भएको छ। विसं २०७२ वैशाख १२...

समाचार10 hours ago

जुम्लामा मार्सी धान भित्र्याउन भ्याइनभ्याई

जुम्ला । जुम्लाका किसानलाई यतिबेला कालीमार्सी धान भित्र्याउन भ्याइनभ्याई भएको छ । जुम्लाका किसान दशैँ सकिएलगत्तै धमाधम धान काट्न थालेका...