Connect with us
Kapilvast Forest

निजी गाडीले यात्रु वोकेको चन्द्रौटा टयाक्सी व्यवसायी समीतीको आरोप

२०७६, १६ आश्विन बिहीबारमा प्रकाशित

उहांले सवारी ओसार्ने काम तत्काल रोक्न निजी सवारी धनीलाई आग्रह समेत गर्नुभएको छ । समीतीले आज चन्द्रौटा क्षेत्र आसपासमा साना खाले निजी सवारी साधन रोकाएर सवारी नवोक्न आग्रह गर्दै छोडेको सवारी धनी प्रेम पाण्डेले वताउनुभएको छ । निजी सवारी साधनले सवारी वोक्दा आफुहरुले काम नपाएर गाडी थन्काएर राख्न वाध्य भएको पाण्डले वताउनुभयो ।

हुनेखाने मानिसहरुका निजी गाडीले यात्रु वोक्दा वैंकवाट कर्जा लिएर टयाक्सी संचालन गरेका व्यवसायी धरासयी हुने अवश्थाको सिर्जना भएको समीतीले वताएको छ । पहिलो पटक गाडी रोकेर सचेत गराईपनी आग्रहलाई वेवास्ता गरेर यात्रु वोकेमा सर्घर्षमा जान वाध्य हुने समीतीले चेतावनी दिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu