Connect with us
Kapilvast Forest

केवल र सोनीको अभिनयमा ‘मानिसको चोला’

२०७६, १६ आश्विन बिहीबारमा प्रकाशित

काठमाडौं– दिपक तिवारी स्वर रहेको ‘मानिसको चोला’ बोलको गीत सार्वजनिक भएको छ । विकास चौधरीको संगीत तथा गायक दिपककै शब्द रहेको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको हो ।

केवल भुजेल र सोनी परियारको रोमान्स समेटिएको भिडियोले पोखराको एम माझी परिवारका सदश्यले अन्र्तजातिय विवाह गरेपछि भोग्नुपरेको कथा बाचन गरेको छ । सागर चौहानले निर्देशनरहेको भिडियोमा गणेश सापकोटाको सम्पादन छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu