Connect with us
Kapilvast Forest

बैंकको लगानी क्षमता १७ अर्ब मात्र

२०७६, १७ आश्विन शुक्रबारमा प्रकाशित

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक प्रणाली नसकिँदै बैंकिङ प्रणालीमा कर्जा लगाजी योग्य रकम अभावको समस्या देखिएको छ । गत आर्थिक वर्षमा दोस्रो त्रैमास शुरु हुँदा देखिएको समस्या चालू आर्थक वर्षमा झनै छिटो देखिएको हो ।

कर्जा माग उच्च तथा सीमित निक्षेप स्रोतका कारण बैंकहरुले वर्षेनी कर्जायोग्य रकम अभावको समस्या झेल्नु परेको छ । त्यसको साथै चालू आर्थिक वर्षको साउन अन्तिमसम्म सरकारी ढुकुटीमा १३७ अर्ब मौजात छ । विभन्न बैंक तथा वित्तीय संस्थाका खातामा रहेको रकम पनि यसमा समावेश छ ।

सरकारले कर उठाउने तर समयमा खर्च नगर्ने प्रवृतिका कारण पनि बैकिङ प्रणालीमा समस्या दोहोरिरहने गरेको उनीहरुको बिश्लेषण छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu