Connect with us
Kapilvast Forest

प्रिमियर लिगमा शनिबार ६ खेल हुँदै (तालिकासहित)

२०७६, १८ आश्विन शनिबारमा प्रकाशित

काठमाडौं।   इंग्लीस प्रिमियर लिगमा शनिबार ६ खेल हुँदैछन्।

आज लिभरपुल र टोटनह्यामजस्ता बलिया टोली मैदान उत्रँनेछन्।

प्रिमियर लिगमा सातौं चरणको खेल सम्पन्न भइसक्दा अहिलेसम्मको अंकतालिका अनुसार २१ अंक भएको लिभरपुल शीर्ष स्थानमा छ।

१६ अंक भएको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ भने १४ अंक भएको लेस्टर सिटी तेस्रो स्थानमा छ।

समान १२–१२ अंक भएका आर्सनल र वेस्टह्याम गोल अन्तरका आधारमा क्रमश तेस्रो र चौथो स्थानमा छन्।

सबै खेल तालिका नेपाली समयअनुसार

१. ब्राइटन र टोटनह्यामः साँझ ५ बजेर १५ मिनेटमा

२. बर्नली र एभर्टनः राति ७ बजेर ४५ मिनेटमा

३. लिभरपुल र लेस्टर सिटीः राति ७ बजेर ४५ मिनेटमा

४. नरविच सिटी र एस्टन भिल्लाः राति ७ बजेर ४५ मिनेटमा

५. वाटफोर्ड र सेफफिल्ड युनाइटेडः राति ७ बजेर ४५ मिनेटमा

६. वेस्ट ह्याम र क्रिस्टल प्यालेसः राति १० बजेर १५ मिनेटमा

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu