Connect with us
Kapilvast Forest

विश्वकप छनौट : पहिलो हाफमा नेपालबिरुद्ध अस्ट्रेलियाको तीन गोल

२०७६, २३ आश्विन बिहीबारमा प्रकाशित

फाइल तस्विर

काठमाडौँ । विश्वकप छनौट अन्तरगतको तेस्रो खेलमा नेपालले अस्ट्रेलियाबिरुद्ध पहिलो हाफमा नै तीन गोलले पछि परेको छ ।

नेपाल खेलको छैटौँ मिनेटमा नै गोल खान पुगेको थियो । जेमी म्याकलेरनले अस्ट्रेलियालाई शुरवाती अग्रता दिलाए ।

म्याकलेरनले नै अस्ट्रेलियाका लागि दोस्रो गोल थपे । त्यसपछि ह्यारी साउटरले गोल गर्दै अस्ट्रेलियाको अग्रता फराकिलो बनाए ।विश्वकप एसिया छनौट अन्तरगत समूह बीमा रहेको नेपालले हालसम्म एक खेलमा जीत र एक खेलमा हार बेहोरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu