Connect with us
Kapilvast Forest

रविको मुद्दामा अदालतकाे यस्तो आदेश

२०७६, १ कार्तिक शुक्रबारमा प्रकाशित

 काठमाडौं । उच्च अदालत पाटनको हेटौंडा इजलासले शालिकराम पुडासैनी ‘आत्महत्या’ प्रकरणमा मुछिएका सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलले उपचारका लागि विदेश जान पाउने आदेश गरेको छ।

सञ्चारकर्मीद्वय लामिछाने र कँडेलले जिल्ला अदालत चितवनको आदेशविरुद्ध पेस गरेको निवेदनमा उच्च अदालत पाटनको हेटौंडा इजलासले उनीहरूलाई औषधि उपचारका लागि विदेश जान रोक नलगाउन आदेश जारी गरेको हो।, नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu