Connect with us
Kapilvast Forest

आमा छोरीको घाँटी रेटी हत्या गर्ने अभियुक्त सार्वजनिक

२०७६, १ कार्तिक शुक्रबारमा प्रकाशित

उदयपुर । धारिलो हतियार प्रयोग गरी आमा छोरीको घाँटी रेटी हत्या गर्ने अभियुक्तलार्इ विहीबार पत्रकार सम्मेलन गरी सार्बजानिक गरिएको छ ।

सिराहाको लहान नगरपालिका– २ मटेरुवा घर भई त्रियुगा नगरपालिका–३ मोतीगडामा मिठाई पसल संचालन गर्दै आएका रामहरी साहलाई सबुत प्रमाण र बयानका आधारमा प्रहरीले सार्वजनिक गरेको हो ।

त्रियुगा नगरपालिका–९ चौकिबारी बस्ने बर्ष २८ कि सारदा कुमारी चौधरी (गोमा) र छोरी बर्ष ९ कि रत्ना चौधरीको शुक्रबार २४ असोज राति धारिलो हतियार प्रयोग घाँटी रेटी हत्या गरेको उदयपुर प्रहरी प्रमुख वीर बहादुर बुढाले बताए ।

प्रेम सम्बन्धमा धोका भएपछि हत्याको कारण भएको प्रहरीले जनाएको छ । मृतकका श्रीमान बैदेशिक रोजगारका विदेशमा छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu