Connect with us
Kapilvast Forest

‘गणेश थापा’ आत्मकथाको आउँदै

२०७६, ३ कार्तिक आईतवारमा प्रकाशित

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष गणेश थापाको आत्मकथा आगामी फागुनमा बजारमा आउने भएको छ ।

थापाले आज पत्रकार सम्मेलनमा गरेर आफनो आत्मकथा आउन लागको जनाएका हुन ।

खेलाडी हुँदै फुटबलको अभिभावक संस्था एन्फाको लामो समयसम्म अध्यक्ष भएका थापा भ्रष्टाचारको आरोपमा फिफा र एएफसीबाट १० वर्षे प्रतिबन्धमा छन् । प्रतिबन्धका बेला नै उनले आत्मकथा सार्वजनिक गर्न लागेका हुन् ।

उनले आफ्नो सफलता, चर्चा, विवाद र जीवनका आरोह अवरोहका बारेमा आत्मकथामा चर्चा गरेको उल्लेख गरेका छन्

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu