Connect with us
Kapilvast Forest

अर्घाखाँची सिमेन्टले ल्यायो तिहारको बहार, २० बोरा सिमेन्ट खरिदमा १० ग्राम चाँदी उपहार

२०७६, ३ कार्तिक आईतवारमा प्रकाशित

काठमाडौं । अर्घाखाँची सिमेन्टले नेपालीहरुको महान पर्व तिहार तथा छठको अवसर पारेर ‘तिहारको बहार, चाँदीको सिक्का उपहार’ योजना सार्वजनिक गरेको छ ।

आफ्ना उपभोक्ताहरुलाई लक्षित गरी आइतबारदेखि लागु हुने गरी प्रत्येक २० बोरा अर्घाखाँची ओपिसी सिमेन्टको खरिदमा कम्पनीले ग्राहकलाई १० ग्राम बराबरको चाँदीको सिक्का उपहारस्वरुप प्रदान गर्नेछ ।

यस योजना कार्तिक ९ गतेसम्म कायम रहने यस योजना कम्पनीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu